प्रचण्डले ओलीको लात खाएपछि बल्ल ठीक भएको छ : सभापति देउवा

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीको लात खाएपछि बल्ल ठीक भएको बताएका छन । आज निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेकोमा अश्वीकार गरि ओलीलाई सत्ता बुझाएको आरोप लगाएका हुन । उनले भने, ‘मैले कतिपटक आफै…