काठमाडौँ, २५ चैत । थप ३ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ जना जना रहेको छ । मन्त्रालयका अनुसार आज ७४ जना डिस्चार्ज भएसगै आजसम्म…