काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाए पनि चुनाव जितेर पुनः पदमा फर्कने बताएका छन् । आज काठमाडौँमा अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उनले २० महिनापछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने उल्लेख गरे । उनले भने, ‘कसैले जालझेल, षड्यन्त्र गरेर हटाउन सक्छ भने हटाओस् । २० महिनापछि सूय चिह्नधारी एमाले…