काठमाडौँ, २६ फागुन । नेकपा एमालेका नेता सुवास नेम्बाङले असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गर्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै नेता नेम्बाङले असन्तुष्ट भएर पार्टीबाट बाहिरिएका साथी पुनः फर्किएको भन्दै उनीहरूलाई सम्मानजनक व्यवहार हुने दाबी गरेका हुन् । उनले सरकार गठनका लागि जसपासँग निरन्तर छलफलमा रहेको रहेको बताउदै उनले भने, ‘हामी जसपाका साथीहरूसँग निरन्तर छलफलमा…