प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा उहाँहरुलेले ओलीलाई नै साथ दिने बताउनुभएको थियो । यसैबीच नेकपा एमालेको केन्द्रीय…