काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी तथा संसदीय दलमा आफ्नो स्पष्ट बुहमत रहेको हुँकार गर्ने पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेतृत्व गरेको समूह एक पछि अर्को गर्दै विलयको बाटोमा अगाडी बढेको देखिन थालेको छ । संसदीय दलमा बहुमत दावी गर्ने माधव–प्रचण्डलाई आजदेखी ठूलो झड्का लागेको छ । प्रधानमन्त्री तथा…