काठमाडौँ, १३ फागुन । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका नेता गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका छन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ । उक्त भेटवार्तामा प्रचण्डले गौतमले…