थप ९६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

काठमाडौँ, ६ फागुन । थप ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या…