प्रचण्ड-नेपाल समूह नसच्चिए सडकमा पनि ठाउँ पाउँदैनन्: मन्त्री रायमाझी

बुटवल, ३० माघ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीले पुष्पमकल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूह नसच्चिएमा सडकमा समेत ठाउँ नपाउने चेतावनी दिनुभएको छ । प्रेस संगठन नेपालको लुम्बिनी प्रदेश भेलाको शुक्रबार उद्घाटन गर्दै मन्त्री रायमाझीले आफ्नै कारणले प्रचण्ड-नेपाल समूह सडकमा गएको उल्लेख गर्दै गल्ती सच्याएर मूल धारमा समावेश नहुने हो भने सडकमा…