काठमाडौँ, २८ माघ । विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्नेमा जोड दिएकी हुन् । ‘जनताप्रति उत्तरदायी शासकीय अभ्यासले मुलुकको विकासलाई टेवा पुर्याउने हुँदा सम्बद्ध सबैले आफ्नो दायित्वप्रति इमान्दार…