प्रचण्ड-माधव समूह ‘पार्टी र मुलुकलाई ध्वस्त’ पार्ने योजनामा छन्: प्रम ओली

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन् । केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन् । ‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि…