काठमाडौँ, १५ माघ । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ जना रहेको छ । मन्त्रालयका अनुसार आज २ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…