सिन्धुली, २२ पौष । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अझै औपचारिक रुपमा विभाजन नभएपनि विभाजनको संघारमा पुगेको बताएका छन । आज सिन्धुलीमाढीमा नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहका कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले वैशाखमा प्रतिनिधी सभाको निर्वाचन भएरै छाड्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको जनतासामु जान ताजा जनादेशसँगै वैशाख १७ र २७ गते प्रतिनिधी सभाको निर्वानका…