थप ४०३ जनामा कोरोना संक्रमण, ५ सय ९४ जना डिस्चार्ज

काठमाडौँ, २० पौष । थप ४ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ जना रहेको छ । मन्त्रालयका अनुसार आज ५ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख  ५५…