संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौँ, २८ मंसिर । प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका…