चितवन, १५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताउनुभएको छ । रत्ननगर नगरपालिका ५ जनकौलीमा निर्माण हुन लागेको केटीएम हस्पिटालिटीको ‘द फरेस्ट फ्रन्ट’ नामक होटलको साेमबार शिलान्यास गर्दै उहाँले विगतका वर्षभन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताउनुभयो । मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले…