नेपाल र अमेरिकाबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिन्छु : खतिवडा

काठमाडौँ, २७ कार्तिक । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले नेपाल र अमेरिकाबीच भएको सम्झौता कार्यान्वयनमा आफूले जोड दिने बताएका छन । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा संसदीय सुनुवाइका क्रममा खतिवडाले नेपाल र अमेरिकाबीचको सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने बताएका हुन छ । आफ्ना अनुभव र कार्ययोजनाको…