थप २५७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ९७ हजार नाघ्यो

काठमाडौँ, २४ कार्तिक । थप २५ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा २५ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेको…