प्रधानमन्त्री ओली र नेकपाका पाँच नेताबीच छलफल सकियो

काठमाडौँ, २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र कार्यकारी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको गुटबीच छलफल सकिएको छ । आज नेकपाको केन्द्रीय कार्यालय धुम्वाराहीमा अनौचारीक रुपमा गुटको बैठक बसी प्रधानमन्त्री ओलीलाई सचिवालयको बैठक बोलाउन औपचारीक रुपमा लिखित पत्र सहित गएका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम तथा नारायणकाजी…