सरकारले जारी गर्‍यो चाडपर्व मनाउने मापदण्ड: पालना नगर्नेलाई कडा कारबाही हुने

काठमाडौँ, २५ असोज । सरकारले यो वर्षका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रमण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । दसैं तथा अन्य जात्रा तथा…