थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६६ हजार नाघ्यो

काठमाडौँ, ६ असोज । थप १३ सय ५६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा १३ सय ५६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज ८…