अर्थतन्त्रको बाह्य क्षेत्र अझै बलियो: रेमिटेन्सबापत ठूलो रकम भित्रियो

काठमाडौँ, १० भदौ । गत आर्थिक वर्षको एक तिहाइ (चैत–असार) समयलाई विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ ले प्रभाव पारे पनि मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र अझै मजबुत देखिएको छ । कोभिडका कारण अर्थतन्त्रको आन्तरिक पाटो चौपट भई आम जनताको दैनिकी अझै कष्टकर बनिरहेका बेला कम्तीमा बाह्य क्षेत्रमा देखिएको मजबुत अवस्थाले सरकारलाई ढुक्क बनाएको छ । गत आर्थिक वर्षमा…