पार्टी र सरकार सञ्चालनका समस्यामा छलफल गर्ने, वस्तुगत यथार्थमा समस्या समाधान गर्ने प्रस्ताव तयार पार्ने हो भने पनि दुई अध्यक्षबीच छलफल, समझदारी गर्नुपर्छ । दुई अध्यक्षको छलफलमा आवश्यक भएमा दुवै अध्यक्षले स्वीकार गरेका साथीलाई पनि समावेश गर्न सकिन्छ । मतामतबाट जाने भन्ने कुरा एकता गरिरहँदाको ‘स्प्रिट’ सँग मेल खाँदैन । पार्टीका अध्यक्षसहित वरिष्ठ नेताहरूले पार्टीभित्रको आन्तरिक विषयलाई पत्रकार…