थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ५ सय नाग्यो

काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १०८जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या ७ हजार ८ सय ९१  जना रहेको छ भने मृत्यु हुनेको…