काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ । भक्तपुरमा आज थप ७ जना कोरोना संक्रमीत थपिएको छ । थपिएको सातै जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ…