विश्वमा जुनसुकै ठाउँमा समस्यामा परेका नागरिकलाई उद्दार गर्छ : प्रम ओली

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै देशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकार उद्दार गर्ने बताउनुभएको छ । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका नेपाली नागरिकलाई फर्काउन विशेष योजना बनाइरहेको बताउनुभयो । नियमलाई पालना नगरि भारतबाट फर्कने कार्य भइरहको प्रति दुःख…