सरकारको अर्को राष्ट्रप्रेमी कदम : छाङरुमा १६५ जनाको फौज राख्ने तयारी

काठमाडौँ, १ जेठ । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको १ सय ६५ जना हुने गुल्म राख्ने राख्ने तयारी गरेको छ । हिजो उक्त स्थानमा नै २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य…