नागरिकलाई सत्य सूचना दिन मुख्यमन्त्री कँडेलको निर्देशन

काठमाडौँ, २६ पौष । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्य सूचना नागरिकलाई दिन निर्देशन दिएका छन् । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीहरूबिचको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सूचना लुकाउने गरी कुनै पनि काम नगरेको बताएका हुन् । उनले सरकारले गरेका काम जति…