छरपस्ट भएको कुरा घरभित्र प्रवेश गर्यो, त्यही समाधान गरौं : मन्त्री भट्टराई

काठमाडौँ, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले पार्टीको छरपस्ट भएको आन्तरिक विवाद घरभित्र प्रवेश गरेको उल्लेख गर्दै अब समाधान त्यही गर्नुपर्नेमा जोड दिनुभएको छ । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मन्त्री भट्टराईले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ । सत्तारुढ…