संसद् अधिवेशन बोलाउन माओवादीको माग

काठमाडौँ, १९ पौष । माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी समितिले सरकारले संसदको अधिवेशन पछि धकेलेर दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला त्यसको विरोध गर्दै बैठक बोलाउन माग गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाउन सरकारलाई दबाब दिने बताए । कांग्रेस–एमाले गठबन्धन सरकारले अध्यादेश ल्याएर दल…