द्रूतमार्गको काम समयमै सम्पन्न हुन्छ : उप-प्रधानमन्त्री पोखरेल

बारा, २० फागुन । उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले द्रूतमार्गको काम समयमै सम्पन्न हुने बताएका छन । आज बाराको निजगढ नगरपालिकाको नव–निर्मित भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले पुल र टनेलका लागि ग्लोबल टेन्डर आह्वान पश्चात् द्रूतमार्गको प्रगति देखिने बताएका हुन  । उनले भने, ‘पुल र टनेलका लागि ग्लोबल टेन्डरको प्रक्रियामा रहेकाले टेन्डर पक्रिया पश्चात् काम…