इटहरी, १८ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले पार्टीको घोषित नीति र घोषणापत्रको कार्यान्वयनमा पहल गर्ने हो भन्दै बताउँदै एउटा एउटाको पछि लागेर सरकारले कुरा गर्न थाल्यो भने भद्रगोलको स्थिति हुने बताउनुभएको छ । प्रेस सङ्गठन प्रदेश नं १ ले इटहरीमा आयोजना गरेको प्रदेश भेला तथा शपथग्रहण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पत्रकारमा पेशागत दक्षता…