काठमाडौँ, २६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने जानकारी दिएका छन । आज राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले नेपालका पुरातात्त्विक सम्पदा पुनर्निर्माण, विश्व सम्पदालगायत बारे जानकारी दिएका हुन । सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले साइकल लेनबाट सबै विश्व सम्पदालाई जोड्ने योजना बनाइएको…