मुख्यमन्त्री पौडेलद्वारा गोर्खाली सेनाकाे विजयोत्सवमाको शुभकामना

काठमाडौँ, १०  माघ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गोर्खाली सेनाको विजयोत्सवको उपलक्ष्यमा शुभकामना दिएका छन । मकवानपुरगढीको २५७ औँ विजयोत्सवको उपलक्ष्यमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा–मुगल युद्धले गराएको बताका छन । उक्त शुभकामना सन्देशमा भनिएको छ, ‘आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो…