पोलिटिकल लिडरसिपले छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्छ : ईश्वर पोखरेल

काठमाडौँ, १० पौष । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिमेकी राष्ट्रसँग कुनै पनि विषयमा आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघका नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘हाम्रा छिमेकीसँग संयोगले हिमालको पर्खाल खडा छ । धेरै कुरा संवेदनशील भएर प्रस्तुत…