काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्ष २०७६/६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “आगामी बैठकमा पनि तिनै ठेकेदारले जिम्मा लिएका तिनै आयोजना पूरा नभएको विवरण सुन्नु नपरोस् ।…