प्रधानमन्त्री ओलीको व्यापक सक्रियता : दुईवटा बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

काठमाडौँ, १८ कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्माको पछिल्लो दिनहरु व्यापक सक्रियता देखाउनुभएको छ । आज प्रधानमन्त्री ओलीको नेतृत्वमा दुईवटा महत्वपूर्ण बैठकहरु बस्न लागेको छ । विहान ९ बजे नेकपाको सचिवालय बैठक बस्ने भएको छ । जसमा प्रदेश प्रमुखहरु नियुक्तिको बारेमा टुग्याईने स्रोतले बताएको छ । बैठकले प्रदेश प्रमुख बाहेकका…