आज यमपञ्चकको चौथो दिन : गोवद्र्धन पूजा गरि मनाईदै

काठमाडौँ, ११ कार्तिक । नेपालीहरुको पर्व तिहार अर्थात यमपञ्चकको चौथो आज गोवद्र्धन पूजा गरि मनाइदैछ । आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड…