काठमाडौँ, २६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको बताएका छ काठमाडौँमा ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका हुन । मन्त्री बास्कोटाले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई…