राष्ट्रको लागि दुई घण्टा अभियान : नागरिक चेतना र वातावरणीय उत्तरदायित्वको सन्देश

समाज परिवर्तन केवल नीतिगत निर्णयबाट मात्र सम्भव हुँदैन । त्यसका लागि नागरिकको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। जुन विषय राष्ट्रको लागी २ घन्टा अभियान भक्तपुर २०७९ बाट वातावणीय क्षेत्रमा गरिएको दृष्टान्तबाट स्पष्ट रूपमा सबै कुरा उजागर भएको छ । “राष्ट्रको लागि दुई घण्टा अभियान” ले राष्ट्रप्रेमलाई सर्वोपरि मान्दै व्यवहारमा उतार्ने एउटा सकृय स्वयसेवी संस्थाको…