अनिता ज्ञवाली नेपालका प्रशिद्द तिर्थस्थल मध्येको तिर्थस्थल हो हलेसी महादेव । यो ठाऊको दर्शन गर्न जान पाए हुन्थ्यो भन्ने धरै वर्ष पहिले देखि मनमा कुरा खेलेको थियो । परिवार संग मात्र जादा भन्दा साथीहरु संग जाँदा रमाईलो पनि हुनेहूदा एकदिन हाम्रो महिला समूहमा कुरा राखे दिदीवैनी हो बुढेसलाग्यो तिर्थ गर्न हलेसी जाउ भनेर । तुरुन्त…