लेखक तथा विश्लेषकः तेजबहादुर ढकाल, काठमाडौँ कम्युनिष्ट घोषणापत्रका मस्यौदाकार कार्ल मार्क्स र फ्रेडरिक एंगलस् हुन् । कार्ल मार्क्सको पछि छापिएका संयुक्त कृतिहरुमा पनि एंगलसले आफ्नो नाम नराख्नु उनको महानता हो । तर अहिले श्रमजीवी जनता तथा मार्क्सवादी नेताहरुले निजी क्षेत्र, बजार र उद्धमीहरूलाई हेर्ने दृष्टिकोणलाई हेर्दा उनिहरूले कम्युनिस्ट घोषणापत्र श्रमजीवी र उद्यमी दुबैको संयुक्त घोषणापत्र भनी…