भोजराज विकसित देश तिर जे काम गर्दा पनि सो काम गर्न लाग्ने खर्चको श्रोत बारे ध्यान दिइन्छ । यदि त्यो खर्च जनताको पैसा हो भने झनै बढी उत्तरदायी हुनपर्छ । कसैले पनि फजूल खर्चका लागि रकम स्वीकृत गर्न सक्तैन, गरेमा थाहा हुनासाथ उसको जागिर चट हुन्छ । यदि कसैको निजी खर्चमा कुनै कार्यक्रम भएका छन् भने…