खबरदार प्रधानमन्त्रीज्यू ! युराप अमेरिकालाई उछिन्न पाइन्न

निर्मल भट्टराई एउटा घरानियाले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्री लगायतका करीब १०० जना विशिष्ट अतिथिहरु आमन्त्रण गरेछ । पार्टी प्यालेसको समस्याले भोज अपरान्ह ठीक ४ बजे शुरु गर्नु पर्ने थियो । ४ बज्दा केही विशिष्टहरु आई पुगेनछन् । उसले बाटो हेर्दै मन खिन्न बनाउदै भन्यो—“आउनु पर्ने मुख्य अतिथिहरु…