हाम्रा युबा र बैदेशिक रोजगारी

तेज बहादुर ढकाल युबा जनशक्ति र अपार प्रकृतिक सम्पदा नै नेपालको सम्बृद्धिको आधार भएकाले युवाहरुलाई स्वोदेश मै रोजगारि सृजना गर्नू जरुरी छ । बिदेश पठाउनै परे अदक्ष श्रमिकका रुपमा होइन सरकारले नै आबश्यक तालिम दिलाई प्रबिधीक वा दक्ष जनशक्तिको रुपमा पठाऊनु उपयूक्त हुन्छ । होइन भने सुरक्षाको बिशेस तालिम दिई गोर्खाज ब्राण्डमा सन्सार भरको शान्ती…