नेपालमा गरिबी निवारण : चुनौती र सम्भावना

नेपाल अल्पविकसित मुलुक हो । यहाँका अधिकांश जनताहरु गरिबीको रेखामुनी बाच्न बाध्य छन । नेपाल प्राकृतिक, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा धनि भएर पनि गरबी हुनु बिडम्बना बनेको छ । यहाँका प्राकृतिक स्रोतहरुको सहि सदुपयोग र उचित व्यवस्थापन नहुदा आज नेपालले यो गरिबीको चरम अवस्था व्यहोर्नु परेको छ । विकास र सम्वृद्दिका हजारौ सम्भावना हुँदा…