काठमाडौँ, १३ चैत । अन्तर्राष्ट्रय लगानी सम्मेलन मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धि हुने देखिएको छ । यही चैत्र १५ र १६ गते काठमाडौँमा आयोजना हुने अन्तरास्ट्रिय लगानी सम्मेलनमा करिब ७०० बिदेशी र करिब ४०० नेपाली लगानी कर्ता हरुको सहभागिता हुने कुरा लगानी बोर्डले जनाएको छ । यसमा लगानी बोर्डले पेस गरेको ७०्७५ सोकेश परियोजनामा कुल…