‘निर्वाचन नेताको मात्र होइन, जनताको पनि परीक्षा हो’

हाम्रो देश नेपालमा आज आम निर्वाचन हुंदैछ । जान्नेलाई छान्ने की मान्नेलाई छान्ने, हाम्रालाई छान्ने की राम्रालाई छान्ने सार्वभौम जनताको हातमा छ । नेपाली जनतालाई आज ठूलो धर्मसंकट पनि छ । एकातर्फ हराउनै नहुनेबीचमा प्रतिष्पर्धा छ भने अर्कोतर्फ जिताउनै नहुनेबीचमा पनि कडा प्रतिष्पर्धा छ । तर हामीले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउनु हुंदैन ।…