क्षति प्रारम्भिक विवरण, दुई हजार घर क्षतिग्रस्त

बारा–पर्सामा असिनापानीसहित आइताबार आएको विनाशकारी हावाहुरीमा भएको धनजनको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने भएको छ । क्षतिको प्रारम्भिक विवरण भने तयार भएको छ । बारा र पर्सामा दुई हजारभन्दा बढी घर बस्न नहुने गरी पूर्ण क्षति भएका छन् । जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृह मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार बारामा…