सरकारले विदेशी लगानी भित्र्याउने आयोजनामा गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ । चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन् । लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाई राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, उर्जामन्त्री वर्षमान पुन तथा भौतिक…