तलब वृद्धिको माग राख्दै १ सय ७८ मजदुर अान्दाेलनमा

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक कम्पनी लिमिटेड, बुटवलमा कार्यरत मजदूरहरू पारिश्रमिक वृद्धि गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग संवोधन गर्न पटक–पटक व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नगरेको भन्दै गएको शुक्रबारदेखि लिमिटेडमा कार्यरत कर्मचारीहरूले सात बुँदे माग राख्दै हडताल गरेका छन् । हाडतालका कारण विगत ६ दिनदेखि कम्पनीको सम्पूर्ण काम…